ललितपुर प्रशासनको आदेश- मास्क नलगाएका यात्रुलाई पाँच रुपैयाँ लिएर मास्क दिनू

४ माघ, काठमाडौं । ललितपुर जिल्लामा सन्चालित सार्वजनिक यातायातका साधनहरुमा मास्क नलगाएका व्यक्तिलाई प्रवेश निषेध गर्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज जारी गरेको २७ बुँदे नयाँ आदेशमा उक्त बुँदा पनि उल्लेख छ । यदि कुनै व्यक्ति मास्क नलगाई गाडी चढ्न आएमा त्यस्ता व्यक्तिसँग बढीमा पाँच रुपैयाँ लिएर […]

सम्बन्धित सामग्री

यात्रु सुविधासम्बन्धी नियमहरू पालना नगरेको भन्दै एयर इन्डियालाई १० लाख जरिवाना

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यात्रु सुविधा सम्बन्धी नियमहरू पालना नगरेकोमा एयर इन्डियालाई १० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ। नागरिक उड्डयन अनुगमन गर्ने निकाय डीजीसीएले यात्रुलाई आवश्यक सुविधा उपलब्ध गराउनेलगायतका अन्य नियमहरू पालना नगरेको भन्दै एयरलाइन्सलाई यो जरिवाना लगाएको हो । दिल्ली, कोच्चि र बेंगलुरु एयरपोर्टमा चेकजाँच पछि, नियामकले भने – ‘एयर इन्डियाले नागरिक […]

हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

५ पुस, काठमाडौं । नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ । यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो । हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन […]

सांग्रिलाले हवाई यात्रुलाई पुस्तक वितरण गर्दै

काठमाडौँ- अन्तर्राष्‍ट्रिय नारी (११२ औं) दिवसको अवसरमा सांग्रिला बुक्सले नि:शुल्क पुस्तक उपहार दिने भएको छ । काठमाडौँबाट विभिन्‍न ठाउँमा जाने पहिलो २ हजार ५ सय हवाई यात्रुलाई पुस्तक प्रदान गर्ने सांग्रिला बुक्सले जनाएको छ । दश लाख रुपैयाँ बराबरको महिला लेखिकाद्वारा लिखित पुस्तक वितरण गरिने बुक्‍सले जनाएको छ ।

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

काठमाडौं । पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् । सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुधबारबाटै लागू भएको […] The post यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट appeared first on राजधानी राष्ट्रिय दैनिक.

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् ।  सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर बुधबारबाटै लागू भएको छ ।काठमाडौ उपत्यकाका यात्रुलाई एअरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यम

यती एयरलाइन्सका यात्रुलाई पठाओ चड्दा छुट

काठमाडौं । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म)छुट प्राप्त गर्न सक्नेछन् । […]

यती एयरलाइन्सका यात्रुलाई पठाओमा छुट

लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् ।कम्पनीका अनुसार यो अफर आजैबाट लागू भएको छ । काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा 'सहज यात्रा' अफर ल्याएका हुन् । हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उदेश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

विमानस्थलबाट भित्र्याइएको सुन श्रमिकको हो कि तस्करको ?

२१ मंसिर, काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुलाई दिइएको सुन ल्याउने सुविधा दुरुपयोग गर्दै एक सातामा ५७ करोड ३४ लाख २१ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ । मंसिर १३ गते सोमबारदेखि १९ मंसिरसम्मको ७ दिनको अवधिमा एक हजार ५३० यात्रु सुन बोकेर नेपाल आएका थिए । उनीहरुले ७२ किलो ७ सय ग्राम छापावाल […]