नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यात्रु सुविधा सम्बन्धी नियमहरू पालना नगरेकोमा एयर इन्डियालाई १० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ। नागरिक उड्डयन अनुगमन गर्ने निकाय डीजीसीएले यात्रुलाई आवश्यक सुविधा उपलब्ध गराउनेलगायतका अन्य नियमहरू पालना नगरेको भन्दै एयरलाइन्सलाई यो जरिवाना लगाएको हो । दिल्ली, कोच्चि र बेंगलुरु एयरपोर्टमा चेकजाँच पछि, नियामकले भने – ‘एयर इन्डियाले नागरिक […]