६५ दिनको जेल अनुभव फिल्ममा देखाउँदै राज कुन्द्रा, हिराे आफैँ

जेलको ब्यारेकसँग सम्बन्धित कथा समेटिएको फिल्मको सुटिङ गत महिना नै सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १८ दिनमै सकिएको फिल्ममा कुन्द्रा आफैँले अभिनय गरेका छन् ।

सम्बन्धित सामग्री

बिग बोसमा विवादित राज कुन्द्रा

अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ । तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन् ।समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ । शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ । राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन् । राजले आफ्नो वास्तविक जीवन र साँचो कुरा देश

जमानतमा छुटेपछि पहिलोपटक शिल्पासँग देखिए राज कुन्द्रा

२३ कात्तिक, काठमाडौं । पोर्नोग्राफीसम्बन्धी मुद्दामा अदालतबाट जमानतमा रिहा भएपछि राज कुन्द्रा पहिलोपटक आफ्नी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेट्ठीसँग घुमघाममा निस्किएका छन् । हालै उनी शिल्पासँगै हिमाञ्चल प्रदेशको ज्वालादेवी र चामुण्डा मन्दिर दर्शनका लागि पुगेका छन् । जसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पोर्नोग्राफीसम्बन्धी मुद्दापछि राज पहिलोपटक सार्वजनिक स्थलमा निस्किएको भारतीय […]

सामाजिक सञ्जालबाट टाढिए शिल्पाका श्रीमान राज कुन्द्रा

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा केही समयअघि नै जमानतमा छुटेका थिए। जेलबाट रिहा भएदेखि उनी सार्वजनिक ठाउँमा देखिएका छैनन्। शिल्पा शेट्टी सुटिङमा व्यस्त भएपनि उनका श्रीमान गुमनाम जस्तै छन्। यसैबीच, राज कुन्द्राले आफ्नो सोसल मिडिया अकाउन्टहरु डिलिट गरेका छन्। पक्राउ पर्नुअघि राज कुन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय थिए।…

५० हजार धरौटी बुझाएर छुटे राज कुन्द्रा

काठमाडौँ– अश्लिल भिडियो सामग्री बनाएर अनलाईनमा बिक्री गरेको आरोपमा जेल परेका राज कुन्द्रा ५० हजार धरौटी तिरेर रिहा भएका छन्। अदालतले  उनलाई धरौटी लिएर रिहा गर्न भनेकाे थियाे । यो मुद्दामा कुन्द्रासँगै अरु केही प्रहरी अनुसन्धानको घेरमा परेका थिए। १९ अगस्टमा कुन्द्रालाई लामो समय सोधपुछ गरिएको थियो। राजकी पत्नी बलिउड अभिनेत्री शिल्पालाई पनि पटक पटक […]

राज कुन्द्रा हिरासतमा, काममा फर्किइन् शिल्पा सेट्टी

पति राज कुन्द्रा पोर्नोग्राफी केसमा हिरासतमा रहेकै समयमा नायिका शिल्पा सेट्टी भने आफ्नो काममा फर्किएकी छिन् । राज पक्राउ परेको ३ सातापछि शिल्पा काममा फर्किएकी हुन् । राजलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले आफ्नो काम छाडेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी हुन् । हालैमात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट […]

राज कुन्द्रा हिरासतबाट तत्काल रिहा नहुने

एजेन्सी। बलिउड नायिका शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा तत्काल हिरासतबाट रिहा नहुने भएका छन्। राजले तत्काल रिहाईको माग गर्दै मुम्बई उच्च अदालतमा दिएका आवेदन अदालतले खारेज गरिदिएको छ। राजलाई जुलाई १९ दिन पोर्न फिल्म कारोबारको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनी प्रहरी हिरासतमा रहँदै आएका छन्। राजले भने आपूmले उत्पादन गरेका सामाग्री पोर्न नभएको दाबी गर्दै

ऐपमा ५१ अश्लिल फिल्म भेटिएपछि राज कुन्द्रा अफ्ठेरोमा

एजन्सी, १९ साउन । अश्लिल फिल्म बनाउने र बिक्रि गर्ने गरेको आरोपमा बलियडकी अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । प्रहरीले ऐपबाट ५१ वटा अश्लिल फिल्म जफत गरेसँगै राज कुन्द्रा झन अफ्ठेरोमा परेका छन् । भारतीय मिडिया अनुसार बम्बैको उच्च अदालतका सरकारी वकिलले प्रहरीले ५१ वटा अश्लिल फिल्म भेटेका […]

फिल्म बनाउने योजनामा थिए राज कुन्द्रा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा भारतीय व्यवसायी राज कुन्द्रा अश्लिल फिल्मको मामलामा नराम्रोसँग फसेका छन् । मुम्बई प्रहरीको क्राइम ब्रान्चले उनको अनुसन्धान गरिरहेको छ । यस विषयमा हरेक दिन केही न केही नयाँ खुलासा हुन थालेका छन् ।वेभ सीरिज ‘गन्दी बात’ अभिनेत्री गहना वशिष्टले राज कुन्द्राको विषयमा नयाँ खुलासा गरेकी छन् । उनले राज कुन्द्रा आफ्नो साली शमिता शेट्टी लिएर फिल्म बनाउने तयारीमा रहेको बताएकी हुन् । गहनाले शमिता लिएर राज कुन्द्राले कस्तो फिल्म बनाउने तयारीमा

राज कुन्द्रा अझै केही समय प्रहरी हिरासतमा बस्नुपर्ने

पोर्नोग्राफीको केसमा मुछिएका भारतीय व्यापारी राज कुन्द्रा र उनका आईटी प्रमुख रायन थोर्पलाई आगामी सोमवारसम्मका लागि प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ ।  मोबाइल यापमा अवैध तरिकाले पोर्न फिल्महरू देखाएको आरोपमा कुन्द्रा र उनका सहयोगीहरू प्रहरी हिरासतमा छन् । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि अदालतको निर्णयबमोजिम म्याद थप गरेर हिरासतमा राखेको हो ।

यसअघि यो कारणले विवादित थिए राज कुन्द्रा

अश्लील चलचित्र निर्माणको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यतिखेर प्रहरी हिरासतमा छन् ।  उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ । कुन्द्राको ह्वाट्सएप च्याटमा कुन्द्रा एन्ड कम्पनीले भविष्यमा के गर्ने भन्ने समेत योजना बनाएको पाइएको भारतीय प्रहरीले जनाएको छ ।  उनी विवादमा आएको यो पहिलो पटक भने हैन ।  कुन्द्रामाथि २००९ सालमा आइपीएल क्रिकेटमा  सट्टेबाजी गरेको आरोप लागेको थियो ।  यस अघि दिल्ली प्रहरीले उनलाई एक पटक गिरफ्तार गरिसकेको थियो ।