बिग बोसमा विवादित राज कुन्द्रा

अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ । तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन् ।समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको छ । शोका निर्माता र राजबीच कुराकानी चलिरहेको छ । राज पनि यो शोमा सहभागिता जनाउनका लागि सकारात्मक छन् । राजले आफ्नो वास्तविक जीवन र साँचो कुरा देश

सम्बन्धित सामग्री

१६ औं संस्करण को ‘बिग बोस’ शो मा राज कुन्द्रा देखिन सक्ने

एजेन्सी । भारतीय रियालिटी शो बिग बोस सिजन १६ चाँडै आउने तयारीमा छ । शोको बारेमा हरेक दिन नयाँ अपडेटहरू आउँदैछन् । यसैबीच, बिग बोसको यो सिजनमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि देखिन सक्ने बताइएको छ । यति मात्र होइन, राजले यस शोमा सहभागी हुनका लागि शोको निर्मातासँग मोटो पारिश्रमिक पनि लिने खबर […]

राखी सावन्तले राजलाई भाई भनेपछि…

एजेन्सी, २१ माघ । बिग बोस फेम राखी सावन्तले हालै सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन् । जसमा उनीसँगै राज कुन्द्रा देखिएका छन् । भिडियोमार्फत उनले राजलाई आफ्नो भाइ भनेकी छिन् । राजले उनको प्रशंसाका पुल पनि बनाएका छन् । वास्तवमा यो भिडियो शमिता शेट्टीको जन्मदिनको हो । यस पार्टीमा बिग बोस १५ का […]