गोली प्रहारबाट घाइते माओवादीका नेताको मृत्यु

गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी नेताको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली प्रहारबाट घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा त्रिवि  शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको  जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।  पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले  कपिलवस्तु नगरपालिका–१  का ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित सामग्री

सर्बियामा अन्धाधुन्ध गोली प्रहार हुँदा ८ जना मारिए

सर्बियाको म्लादेनोभाक शहरमा एक आक्रमणकारीले सडकमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली लागेर ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु

२९ कात्तिक, काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली […]

फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गर्दा ४ जनाकाे मृत्यु

काठमाडौं । फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ । साेही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात बन्दुकधारीले मस्त निद्रामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो । विवाहको लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका मानिसहरुमाथि गोली प्रहार […]

रुसको विद्यालयमा गोली प्रहार: मृत्यु हुनेकाे संख्या १७ पुग्याे, २४ घाइते

काठमाडौं । रुसको एक विद्यालयमा गोली प्रहार हुँदा १७ जनाको मृत्यु भएको छ । साेही घटनामा २४ जना घाइते भएका हुन् । जहेभ्सकी शहरको एक विद्यालयको कक्षा काेठामा प्रवेश गरी पढिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार गरेका एक ब्यक्तिले अन्तिममा आफैंलाई समेत गोली हानी आत्महत्या गरेका छन् । मृत्यु हुनेमा ११ बालबालिका, दुई शिक्षक र दुई विद्यालयका […]

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार हुँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडौं । क्यानाडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा गरी दुई जनाको मृत्यु भएकाे छ । भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको हो । घटनामा अन्य दुई जना भने घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीकाे पनि मृत्यु भएकाे छ । घाइते एक महिलाको अवस्था भने गम्भीर रहेको जनाइएकाे छ । […]

डेनमार्कको एक शपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । डेनमार्कको एक शपिङ मलमा अन्धाधुन्द गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका हुन् । डेनमार्कको राजधानी कोपनहेगनस्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका २२ वर्षीय एक युवकले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालेको छ । गोली प्रहारका क्रममा सर्वसाधारणबीच भागदौड […]

अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु

काठमाडौँ। अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् । घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती […]

टेक्ससमा गोली प्रहार : एक जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । अमेरिकाको टेक्ससमा अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ । टेक्ससको भिडभाड क्षेत्रमा बन्दुक सहित प्रवेश गरेका ब्यक्तिले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै […]

अमेरिकामा गोली प्रहार गरी ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको डालसमा एक अज्ञात बन्दुकधारीले गोली प्रहार गरी ३ जनाको हत्या गरेको छ । डालस स्थित एक मार्केट बाहिर ती ब्यक्तिले पाँच जनामाथि गोली प्रहार गरेकोमा ३ जनाको मृत्यु भएको हो । घटनामा २ जना घाइते भएका छन् । गोली प्रहार गर्ने ब्यक्ति फरार रहेकाले ब्यापक खोजी गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार भीडमाझ […]