फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गर्दा ४ जनाकाे मृत्यु

काठमाडौं । फिलिपिन्समा अज्ञात समूहले गोली प्रहार गरी ४ जना मानिसको हत्या गरेको छ । साेही घटनामा अर्का एक जना घाइते भएका हुन् । फिलिपिन्सको बासिलान प्रान्तको लमितान शहरमा अज्ञात बन्दुकधारीले मस्त निद्रामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो । विवाहको लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका मानिसहरुमाथि गोली प्रहार […]

सम्बन्धित सामग्री

संखुवासभामा प्रहरी र अज्ञात समूहबीच चैनपुरमा दोहोरो भिडन्त

प्रदेश १ स्थित संखुवासभाको चैनपुरमा आइतबार दिउँसो अज्ञात समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।चैनपुर नगरपालिका–४ मैदाने भन्ने स्थानमा दिउँसो ४ बजेतिर गस्तिमा रहेको प्रहरी टोलीमाथि अज्ञात समूहले गोली प्रहार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।