लोकप्रिय मत संकेत र राजनीतिक विमर्श

हाम्रो देशमा पछिल्लोपटक जारी भएको संविधान–२०७२ ले पाँच वर्षमा संघीय संसद्, प्रदेशसभा र स्थानीय निर्वाचन गर्ने व्यवस्थाको कल्पना गरेको छ । सविंधानले कल्पना गरेअनुसार आवधिक निर्वाचन गत मंसिर ४ मा सम्पन्न भएको छ । स्मरण रहोस्, २०७२ को संविधान जारी भएपछि हालै सम्पन्न भएको आवधिक निर्वाचन दोस्रोपटक भएको होे भने, दोस्रोपटकको स्थानीय निर्वाचन गत वैशाखमै […] The post लोकप्रिय मत संकेत र राजनीतिक विमर्श appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेप्सेमा राजनीतिक प्रभाव घटेको संकेत

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदेपछिका सबै सम्झौता च्यात्ने उद्घोष गरेको भोलिपल्ट आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब १३ अंकले घट्यो । एनेकपा माओवादी र नेप्सेबीच परस्पर विरोधी सम्बन्धलाई पुन: त्यसले प्रतिविम्बित गरेको छ । यद्यपि, सोमवार उल्लेखनीय रूपमा बढेको नेप्सेले लगानीकर्तामा रहेको मनोवैज्ञानिक त्रासलाई केही हदसम्म कम गरेको बुझ्न सकिन्छ । तर, मुलुकको अन्त्यहीन राजनीतिले अर्थतन्त्रलाई जुन गतिहीनता वा पश्चगमनको अवस्था ल्याएको छ, त्यसको प्रभाव नेप्सेमा  नपर्ने कुरै छैन ।  यति हुँदाहुँदै पनि मुलुकको अस्थिर राजनीति र गतिहीन अर्थतन्त्रलाई मात्र हेरेर शेयर लगानीकर्ताहरू डराउनुपर्ने अवस्था छैन । विगत केही समयदेखि नेप्सेमा जुन दिगो किसिमको वृद्धिको संकेत देखिएको छ, जुन रूपमा अहिले शेयरबजारमा लगानीकर्ताहरूको वृद्धि भएको देखिएको छ त्यसले नेप्से अझै बढ्ने आशा गर्न सकिन्छ । त्यसैले शेयरमा लगानी गर्न वा नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गर्नका लागि  यो उत्तम समय हो । शेयरबजार बढ्न वा घट्नमा मुलुकको राजनीतिक वातावरण, अर्थतन्त्रको अवस्थाका साथै मनोवैज्ञानिक र प्राविधिक कारणहरूको पनि हात रहेको हुन्छ । कुनै पनि शेयर परिसूचकको दिशा कस्तो हुन्छ भन्नेमा त्यस बजारमा कस्ता लगानीकर्ताहरू छन्, त्यसले पनि प्रभाव पार्छ ।  (सम्पादकीयबाट)  वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९

भारतको विधानसभाको चुनावी नतिजाको बाछिटा कसरी आइपुग्छ काठमाडौं ?

विधानसभाको चुनावी नतिजाले संकेत गरेजस्तै अर्को वर्ष दिल्लीमा बलशाली भाजपाको परिकल्पनाले काठमाडौंको राजनीति थप धार्मिक हुने विश्लेषण हुन थालेको छ ।

वागनर विद्रोहपछि थप कमजोर बनेका छन् पुटिन

कुरो ढिलोचाँडोको मात्रै हो, भ्लादमिर पुटिनको राजनीति अन्त्य हुने संकेत देखा पर्दै छ । राष्ट्रिय टेलिभिजनमा देशद्रोहीले कुको प्रयास गरेको भन्दै गृहयुद्धको चेतावनी दिएका पुटिनले केही घन्टामै अचानक आफ्नो नीति बदलेका...

सत्तादोहन, दाउपेचको राजनीति र अनिष्टको संकेत

संघ तथा प्रदेशको निर्वाचन सकिएसँगै अब केन्द्र र प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुँदै छ । निर्वाचनको परिणामले उत्साह र आशा जगाउन सकेको देखिँदैन । आमजनता फेरि वर्षौंदेखिको समस्याले आक्रान्त बन्ने स्थिति देखिँदै छ । कसैको पनि बहुमत नआएको र ५–६ वटा राजनीतिक दल मिलेर टालाटुली सरकार बनाउँदा त्यो सरकारले समग्र मुलुक र मुलुकबासीको हित […] The post सत्तादोहन, दाउपेचको राजनीति र अनिष्टको संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजेन्द्र महतोले भने- बालेन शाह परिर्वतनका संकेत

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह परिर्वनतको संकेत भएको बताएका छन्। शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने क्रममा महतोले बालेन शाह समाज र राजनीति परिर्वतनको संकेत भएका बताएका छन्। मुलुकमा विकास र लोकतन्त्र कमजोर हुनुमा सबै राजनीतिक दल भागीदार भएको र दलहरु नसुध्रिए परिवर्तनको […]

सत्तारुढ दललाई विष्णु पौडेलको आग्रह- विकासका मुद्दामा राजनीति नगरौं

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । रुपन्देहीमा शुरू भएका केही विशेष योजना रोक्ने गरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।  बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधवार उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् ।  तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरूकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफ...

मन्त्री पदबाट राजीनामा दिएपछि मीनेन्द्रले भने– राजनीतिबाट पनि बाहिरिन सक्छु

काँग्रेस नेता मिनेन्द्र रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् । ‘मैले संकेत गरेको होइन, सम्भावना त छँदै छैन पनि भनेको होइन’, उनले भने, ‘म त्यो निर्णयमा पुगेको छैन । तर एउटा कुरा त के भने गम्भीर रुपमा सोच्छु । सोच्दा फेरि कुन निर्णयमा पुग्छु त्यो जानकारी तपाईँहरूलाई दिन्छु ।’उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र

अध्यादेशले सुनिश्चित गरेको व्यवस्था पतनको संकेत

नेपाली राजनीति र राजनीतिज्ञहरुमा राजनीतिको अर्थ, त्यसको सार्वजनिक पक्ष, मर्यादा र नैतिकताको सान्दर्भिकता तथा औचित्यबारे कुरा नगर्ने र बुझेजस्तो नगर्ने शायदै कोही छन्। तर, त्यसलाई व्यवहारमा लागू गर्ने या ठीक उल्टो नगर्ने कोही छैन भन्ने पनि त्यत्तिकै स्पष्ट छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश तेस्रोपल्ट जारी गरिन् गत साता । पहिलो र दोस्रो […]

सर्वदलीय बैठकको संकेत : केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने !

काठमाडौं। नेपाली कांग्रेसले एमसीसीलाई छलफलका लागि संसदमा ल्याउन दिएको सुझावले केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने संकेत देखिएको छ।सभामुख अग्निप्रसाद सापकोटाले आफूसमक्ष थन्काएर राखेको एमसीसीलाई संसदमा ल्याउन नचाहेको बेला कांग्रेसले प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेको हो। नेकपा एमालेले पनि एमसीसीबारे बहसका लागि संसदमा ल्याउनुपर्ने माग गर्दै आएको छ। कांग्रेस नेतृत्वकै सरकारका बेलामा एमसीसी सम्झौता भएको थियो।