देशभर ३३,८५८ जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

निर्वाचन आयोगका अनुसार हालसम्म स्थानीय तह निर्वाचनबाट देशभर ३३ हजार ८५८ जनप्रतिनिधि निर्वाचित भएका छन्। हाल केहि स्थानीय तहको मतगणना जारी छ भने अधिकांश स्थानीय तहको मतगणना सकिएको छ। यसबाहेक मतदान...

सम्बन्धित सामग्री

देशभर २५ पालिकामा थारु उम्मेदवार निर्वाचित

स्थानीय तह निर्वाचन २०७९ मा ३३१ जना थारु उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपालभर सो संख्यामा थारु जनप्रतिनिधि निर्वाचित भएको देखिएको हो । कञ्चनपुरको कृष्णनगर नगरपालिकाको उपप्रमुखमा द्रोपती राना र वडा नम्बर ३, ६, ७ मा क्रमशः खेमराज चौधरी, बाबुराम चौधरी र घुम्मन चौधरी निर्वाचित हुनुभएको छ ।

३३ हजार ६ सयभन्दा बढी जनप्रतिनिधि निर्वाचित

स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रममा आइतबारसम्म देशभर ३३ हजार ६ सयभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।

३३ हजार ६१५ जना जनप्रतिनिधि निर्वाचित हुँदा कुन दलले कति जिते  ?

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।  निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ । वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार २२१ […]

३५ हजार मध्ये देशभर ३३ हजार उम्मेदवार विजयी (नामावलीसहित)

काठमाडौं, ८ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको अनुसार देशभरका ७ सय ३५ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमध्ये हालसम्म ३३ हजार १५२ उम्मेदवार निर्वाचित भइरसकेका छन् । नेपाली कांग्रेसका ३१२ स्थानीय तहमा प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा २८७ […]