दिग्गज बलिउड अभिनेता मिथुन चक्रवर्ती आफ्नो छोराका कारण तनावमा परेका छन् । विवाहको दुई दिनअघि उनका छोरा महाक्षयमाथि बम्बै हाइकोर्टमा बलात्कारको मुद्दा परेको छ ।
महाक्षयले आफूमाथि बलत्कार गरेर गर्भपतन गर्न लगाएको आरोपसहित एक भोजपुरी अभिनेत्रीले मुद्दा दायर गरेकी हुन् । मुद्दा दायरसपछि महाक्षयले अगि्रम जमानतका लागि निवेदन दिएका थिए । …