२ असार, काठमाडौं । बलात्कार मुद्दा कमजोर बनाउन दबाव दिएको आरोप खेपेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले उक्त मुद्दाको अभियोजन गरेकी सरकारी वकिललाई सरुवा गरेका छन् । ललितपुरको इमाडोलमा भएको बलात्कार मुद्दा कमजोर बनाउन इन्कार गरेकी सरकारी वकिल (सहायक न्यायाधिवक्ता) संगिता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता ठोकरलाई महान्यायाधिवक्ता […]