राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको बलात्कार मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय नै सक्रिय भयो । मुद्दा कमजोर बनाउन नमानेपछि अभियोजनमा संलग्न सरकारी वकिलको सरुवा गरियो ।
२ असार, काठमाडौं । बलात्कार मुद्दा कमजोर बनाउन दबाव दिएको आरोप खेपेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले उक्त मुद्दाको अभियोजन गरेकी सरकारी वकिललाई सरुवा गरेका छन् । ललितपुरको इमाडोलमा भएको बलात्कार मुद्दा कमजोर बनाउन इन्कार गरेकी सरकारी वकिल (सहायक न्यायाधिवक्ता) संगिता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता ठोकरलाई महान्यायाधिवक्ता […]
काठमाडौं । नाबालिका बलात्कारकाे आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले […]
The post पल शाहविरुद्ध तनहुँ अदालतमा बलात्कार मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.
१४ वर्ष कैद सजाय र चार लाख क्षतिपूर्ति मागमा
अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्ध नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय नवलपुरले बिहीबार साढे ३ बजे...
अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयल
जुम्ला – जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगु जिल्लाबाट निर्वाचित नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री खत्याड गाउँपालिका ३ का ५७ वर्षीय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा माघ २४ मा जाहेरी दिएकी थिइन् । तर विहिबार साँसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाको दर्ता नं […]
जुम्ला, २७ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ । महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको […]
एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार मुद्दा रद्द गर्न अदालतले सिफारिस गरेको छ । नेभाडाको संघीय माजेस्ट्रेट न्यायाधिश ड्यानियल अल्बरेग्ट्सले मुद्दा रद्द गर्ने निर्णय लिएसँगै अब रोनाल्डो तनावमुक्त भएका छन् । ड्यानियलले रोनाल्डाबाट कुनै अपराध नभएको तथा क्याथरिन मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा […]