काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत कम्पाउन्डको पर्खाल हटाउन ३५ दिन भित्र हटाउन आग्रह गरेको छ । नक्सा पास बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेकम नक्सा पास बिना तथा मापदण्ड विपरीत निर्माण भएको देखिएकोले ३५ दिन भित्र हटाउन आग्रह गरेको हो । साथै सीमा पर्खाल पास गर्न समेत भनेको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्रचलित भवन […]