काठमाडौं, असोज २०। सरकारले शपथसम्बन्धी नयाँ विधेयक संसद्मा ल्याएको छ। राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ मा ओली सरकारले अध्यादेशबाट हटाएको ‘प्रतिज्ञा गर्दै’ भन्ने वाक्यांश कायम नै राखिएको छ। पछिल्लोपटक तत्कालीन प्रधानमन्त्री केपी ओलीले लिएको शपथ विवादित बनेपछि अध्यादेश ल्याइएको थियो। शपथका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले […]