जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह

काठमाडौँ,१२ असार । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित आवासको कार्यक्रम समावेश हुन सकिने बताएकि छिन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै उनले राष्ट्रिय पुनः निर्माण प्राधिरकणको कार्यकाल सकिएको […]

सम्बन्धित सामग्री

घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइनेछः अर्थमन्त्री

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले घरबारविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पुनले सामाजिक संरक्षणका कार्यक्रमलाई बजेटमा समावेश गरिने बताएका हुन् । ‘आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने सामाजिक संरक्षणका कार्यक्रमलाई […]

त्रियुगाका ५० घरधुरी विपन्नले ‘सुरक्षित आवास गृह’ पाउने

ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारीमा लक्षित वर्ग तोकेर नगरले सुरक्षित आवास गृह बनाइदिन लागेको हो।...

'सुरक्षित आवास कार्यक्रम’अन्तर्गत जुम्लाका २२ सय घरका छाना फेरिँदै

यस वर्ष जुम्लामा सरकारी पूर्ण अनुदानमा ठुलो सङ्ख्यामा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको ‘विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो । जसमा जुम्लाका ८  स्थानीय तहमध्ये ३ गाउँपालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने छन्। जुम्लाको १ मात्रै चन्दननाथ नगरपालिकामा १ हजार २ सय १९ घरका छाना फेरिने छन् । पहिलाका नियमित तर्फका ३ सय १९ र अहिले थपिएका ९ सय घर गरी कुल १२ सय १९ घरमा जस्ताको छाना फेरिने चन्दनाथ नगरपालिका

पर्सामा हिंसा पीडितका लागि सुरक्षित आवास गृह स्थापना गरिने

२३ मंसिर, वीरगञ्ज । पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह (सेफ हाउस) स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकामा सुरक्षित आवास गृह स्थापना गर्न सरोकारवालाहरू एकजुट भएका हुन् । वीरगञ्जमा पालिका उपप्रमुख तथा अन्य सरोकारवालाबीच सुरक्षित आवास गृह स्थापनाका बारेमा छलफल भएको थियो । छलफलमा सहभागी महिला अधिकारकर्मीहरुले पर्सामा हिंसा प्रभावित महिला […]

सुरक्षित आवास गृह नहुँदा समस्या

जिल्लामा सुरक्षित आवास गृह छैन । आभास गृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपतकालीन अवस्थामा राख्न समस्या भएको छ ।देश संघीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी हेर्नुपर्ने भए […]

सुरक्षित आवास गृह नहुँदा समस्या

जिल्लामा सुरक्षित आवास गृह छैन । आभास गृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपतकालीन अवस्थामा राख्न समस्या भएको छ ।देश संघीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी हेर्नुपर्ने भए […]

मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान

गुल्मी – गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका छन् । पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधीले २० असार २०७४ मा पद बहाली हुँदा […]

विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताउनुभएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रुपमा आज आयोजना गरेको वार्षिक सम्मेलन कार्यक्रममा उहाँले संविधानमा मौलिक हकका रुपमा रहेको आवासको हक कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । नेपालमा …

सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याइने

मोरङ – प्रदेश १ मा विपन्न परिवारलाई लक्ष्य गरेर सुरक्षित आवास कार्यक्रम सञ्चालनमा ल्याउने आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगर महानगरपालिका–१२ स्थित मलंगवा बस्तीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले विभिन्न दातृ निकाय र संघसंस्थाको सहयोगमा नमुनाका रूपमा परियोजना अगाडि बढाइएको जानकारी दिए। उनले भने, ‘दातृ निकायको सहयोगमा सञ्चालनमा ल्याइएको परियोजना सम्पन्न भएपछि प्रदेशका […]

जुम्लाका २५० विपन्नले पाए सुरक्षित आवास

जुम्ला – तातोपानी गाउँपालिका–२ जर्मी गाउँका हरिसिंह दमाईले सुरक्षित आवास पाएपछि निकै खुसी छन् । आर्थिकस्थिति कमजोर भएका दमाई पुरानो जीर्ण घरमा बस्दै आएका थिए । उनलाई वडाले जनता आवास निर्माणका लागि छनोट गरेको थियो । भने, पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाउँदा दमाई मख्ख छन् । गएको केही […]