सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजी बनाउन सिफारिस

४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो । एआईजी बढुवाका लागि अर्यालसँगै […]

सम्बन्धित सामग्री

सशस्त्रका डीआईजी गौतम एआईजीमा बढुवा सिफारिस

काठमाडौँ – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई रिक्त एआईजी पदमा सिफारिस गरेको हो । उनीविरुद्ध उजुरी दिनका लागि एक साताको समय छ। त्यसपछि सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ । गौतमले ३ वैशाख २०५२ मा […]

सशस्त्रको एआईजीे  बढुवामा ‘चलखेल’

सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम ९१० को ९क० बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। रिक्त दुई पदका लागि अन्य उम्मेदवारलाई पाखा लगाउँदै पौडेललाई मात्रै बढुवा सिफारिस गरेपछि अहिले यो विषय पेचिलो बनेको छ। समान क्षमताका अन्यलाई पछि पार्ने नियतले पौडेललाई भावी आईज

सशस्त्रकाे एआईजीमा बढुवाका लागि पाैडेल सिफारिस

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो।सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्।वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्

सशस्त्रका डीआईजी पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिको बैठकले बुधवार उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । वैशाख १६ मा सशस्त्र प्रहरीको एआईजीमा बढुवाका लागि सूचना जारी गरिएको थियो । सशस्त्रमा एआईजीको दुई पद खाली भएपनि बढुवा समितिले एक सिटमा मात्रै बढुवा निकालेको छ ।

सशस्त्रको एआईजीमा बढुवा भएका अर्याल को हुन् ?

सरकारले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई एआईजीमा बढुवा गरेको हो ।४ वैशाखमा बसेको गृह मन्त्रालय बढुवा समिति सचिवालयको डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको थियो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) बन्ने पक्का भएको थियो । हालका महानिरीक्षक पुष्पराम केसीले १८ वैशाखमा अनिवार्य अवकाश पाएपछि १९ वैशाखदेखि अर्यालले सशस्त्रको नेतृत्व लिनेछन् ।पेसाप्रति निडर

अर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का

काठमाडौं, बैशााख ५। गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको हो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) मा पक्का भएका छन् । उनले अब १९ वैशाखदेखि चार […]

अर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा सिफारिस गरेको हो । यो सिफारिससँगै अर्याल भावी महानिरीक्षक (आईजी) मा पक्का भएका छन् । उनले अब १९ वैशाखदेखि चार वर्षका […] The post अर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार गृहमन्त्रालयमा बसेकोे बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि चार डीआईजीले योग्यताका प्रमाणपत्र पेश गरेका थिए । जसमध्ये वरियताको एक नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको […]

सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस, भावी आईजीपीको बाटो स्पष्ट

सशस्त्र प्रहरीको रिक्त रहेको अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)मा डीआईजी राजु अर्याल सिफारिस भएका छन् । उनको सिफारिससँगै अर्याल भावी आईजीपी बन्ने बाटो पनि खुलेको छ।  आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको आइतबार बसेको निर्णयानुसार उनको नाम सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ। यसबारे सशस्त्र प्रहरी नियमावलीको नियम ३८ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचनासमेत आइतबार नै प्