मुलुक संघीय संरचनामा प्रवेश गरे पश्चात् गठन भएको संघीय संसद्को पहिलो कार्यकाल सकिएको छ । राष्ट्रिय सभा अविच्छिन्न रहिरहने भए पनि प्रतिनिधि सभाले आफ्नो कार्यकाल पुरा गरेको छ । राजनीतिक हिसाबले प्रतिनिधि सभाको कार्यकालको विश्लेषण बाक्लै भइरहेको देखिन्छ । संसद विघटन, संसद अवरुद्ध होस वा प्रधानन्यायाधीशहरू माथिको महाअभियोगको विषयका कारण यो कार्यकालले निकै चर्चा पायो […]