हवाई इन्धनको मूल्यमा आयल निगमको कालोबजारी !

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार एक कार्यक्रममा नेपाल आयल निगमले हवाई इन्धनमा ठूलो नाफा लिएको आरोप लगाए । हवाई इन्धनमा लिटरमै ९० रुपैयाँ नाफा लिँदा दुर्गमको हवाई भाडा बढेर सर्वसाधारण मारमा परेको उनको भनाइ छ । ‘हुम्ला, जुम्लामा यात्रा गर्ने यात्रीहरुले हवाई भाडाकै लागि एक रोपनी जग्गा बिक्री […]

सम्बन्धित सामग्री

मुल्यवृद्धिको विरोधमा आज ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिएको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार मध्यान्ह १२ बजे आयल निगमको कार्यालय घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् ।