धनुषा – पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गरी बजारमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका डीपो प्रमुखसहित तीन जनाविरुद्ध कालोबजारी मुद्दा दायर भएको छ ।
नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डीपोका प्रमुख मनमोहन साह, पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र उनकै आफ्नो दाई पेट्रोलियम ढुवान...