काठमाडौं । निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनशायका कारण आफूहरूले समस्या भोग्नुपरेको भन्दै आज पनि विरोध गरेका छन् । उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भई संसद भवनअगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरूले […]