देशको आर्थिक चक्र जटिल मोडमा छ, आपूर्ति प्रणाली चुँडिएको धागोजस्तो भएको छ भने नेपाली मन कुँडिएको छ, नेतृत्वले यो बुझ्न जरुरी थियो, यो ठट्टा होइन, के सपना थियो, भइरहेको के छ अहिले र यसको गन्तव्य के हो, स्पष्ट छैन । स्थानीय तहको भोट हालेर आएकै दिनदेखि जनतामा मार हान्न थालियो, अहिले पनि इन्धनको भाउ त्यस्तै […]