माथिल्लो तामाकोसीको परीक्षण उत्पादन आगामी साता

आगामी साता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु हुने भएको छ । आयोजनाको सुरुङमा परीक्षण शनिबार मध्यराति सकिएको छ ।

सम्बन्धित सामग्री

यसरी गरिँदै छ तामाकोसीको विद्युत् व्यवस्थापन

अनुमान गरिएभन्दा दोब्बर समय लागेर राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा आइपुगेको छ । आयोजनालाई आगामी आइतबार वा सोमबार उद्घाटन गरी पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु गर्ने आयोजना व्यवस्थापनको तयारी छ ।

माथिल्लो तामाकोसीको परीक्षण उत्पादन यही साता

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एक साताभित्र पहिलो युनिटको विद्युत् परीक्षण उत्पादन गर्ने भएको छ । शनिबार रातिदेखि मुख्य सुरुङको ८ किलोमिटर क्षेत्रमा ४८ घन्टा पानी भरेर...

माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण उत्पादन आगामी साता

१३ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ । शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । […]

वैशाखदेखि माथिल्लो तामाकोसीको परीक्षण

बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाखदेखि परीक्षण उत्पादन गर्ने तयारी थालेको छ । ४ सय ५६ मेगावाट जडित क्षमता भएको आयोजनाको पेनस्टक पाइपमा राख्नुपर्ने एक्सपान्सर पाइप ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि संशोधित डिजाइनको पाइप जडान सुरु भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

हट्यो माथिल्लो तामाकोसीको अबरोध, ८ महिनाभित्र परीक्षण उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाईको अनिश्चितता अब भने हटेको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।   लामोसाँघु ...

माथिल्लो तामाकोसीको आठ महिनाभित्र परीक्षण उत्पादन

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइको अनिश्चितता अब भने हटेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।