माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइको अनिश्चितता अब भने हटेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाईको अनिश्चितता अब भने हटेको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो ८ महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको छ ।
लामोसाँघु ...