हामी कम्प्लेन गर्छौँ, तर मत परिवर्तन गर्दैनौँ: समीक्षा बास्कोटा

काठमाडौँ– सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। निर्वाचन घोषणा भएसँगै उम्मेदवारहरु विभिन्न अन्तर्वार्ता तथा अन्तर्क्रियाहरुमा व्यस्त हुन थालेका छन्। यसैबीच आइतबार निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा मेयरका उम्मेदवारहरुबीच अन्तर्क्रिया भएको छ। गोदावरी एलुम्नाइ एसोशियसन (जीएए)ले कार्यक्रम आयोजना गरेको हो। विवेकशील साझाको तर्फबाट काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले […]

सम्बन्धित सामग्री

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बास्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् । पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको ...

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

काठमाडौं- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बास्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् । पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको ...

निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

११ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका नेता निर्देश सिलवालले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा र संयोजक  सञ्जीवबल्लभ भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् । सिलवालले तत्काल कुनै दलमा आवद्ध नहुने समेत बताएका छन् । ‘म दलगत आवद्धताबाट मुक्त हुन खोजेको हो, अन्य दलमा प्रवेश गर्न खोजेको होइन’, सिलवालले राजीनामा […]

विवेकशील साझा पार्टीले दल दर्ता गर्‍यो

मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो। पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न...

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।

मेरो अर्जुन दृष्टि भनेको जित हो : समीक्षा बास्कोटा

स्थानीय निर्वाचन आउन ४ दिन बाँकी छ। स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल लगायत स्वतन्त्र उम्मेद्वार चुनाव प्रसार प्रसारमा व्यस्त छन। काठमाडौं महानगरपालिकामा पनि चुनावी प्रतिस्पर्दा आफ्नो जितको लागि घरदैलो अभियानमा सक्रिय भएका छन। चुनावी अभियान र निर्वाचनको तयारी र काठमाडौं महानगर बनाउने योजनाको विषयमा काठमाडौं महानगरमा विवेकशील साझाको मेयर पदको उम्मेदवार समीक्षा बास्कोटासंग खबरहबका […]

काठमाडौंवासी ठूला दलबाट वाक्क भइसके : समीक्षा बास्कोटा

२० वैशाख, काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीबाट किशोर थापाले नेकपा एमाले र नेपाली कांग्रेसपछि सबभन्दा धेरै मत ल्याए । त्यही उत्साहमा दुई पार्टीबीच एकता पनि भयो । ५ वर्षपछि निर्वाचन आउँदा विवेकशील साझा पार्टीले फुट एकताका धेरै आरोह अवरोह पार गरेको छ । विवेकशील साझाको पक्षमा अघिल्लो […]

वैकल्पिक राजनीतिको सुरुवात काठमाडौँ महानगरबाट हुनेछ : समीक्षा बास्कोटा

स्थानीय तहको निर्वाचनका लागि दलहरूको सक्रियता बढ्दै गर्दा वैकल्पिक शक्तिका रूपमा अघि बढ्दै गरेको विवेकशील साझाले चुनावी क्रियाकलापलाई तीव्रता दिएको छ । पार्टीले राजनीतिको केन्द्रबिन्दु काठमाडौँ महानगरपालिकामा मेयर र उपमेयर पदका उम्मेदवार खडा गरिसकेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा अघि सार्दै विवेकशील साझाले महानगरका लागि मेयर र उपमेयरका उम्मेदवार अघि सारेको हो । २०७४ को स्थानीय तहको निर्

विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरको मेयर र उपमेयरमा महिला उम्मेदवार उठायाे

काठमाण्डाै – रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ । शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाण्डौ महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको स...