गैरीबारीमा खसीबोका खरिद बिक्री बढ्यो

भरतपुर – चितवनका पहाडी भेगमा व्यावसायिक बाख्रापालन बढेको छ । स्थानीयले मनग्य आम्दानी गरेका छन् । बाख्राको पकेट क्षेत्रका रुपमा चिनिएको कालिका नगरपालिकाको देविटार, गैरीवारी, अजिंगरे, चिसापानी, भर्लाबारीलगायतका गाउँ छन् ।दशैंका लागि खसीबोका लिन आउनेहरुले एकै पटक धेरै बाख्रा खरिद गर्ने सजिलो थलो बनेको छ ।गैरीबारीमा रहेको लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको संकलन केन्द्रमा […]