रंगशालामा दर्शकलाई प्रवेश दिइने

२ माघ, काठमाडौं । सरकारले रंगशालाहरुमा दर्शकलाई प्रवेश दिने भएको छ । ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि जारी आदेशअनुसार एक पटकमा कुल सिट क्षमताको एक तिहाई मात्र उपस्थित हुनसक्नेछन् । तर यसरी उपस्थित दर्शकको र्‍याण्डम छनोटका आधारमा एन्टीजेन परीक्षण गर्नुपर्नेछ र यसको खर्च आयोजकले नै व्यहोर्नुपर्छ । साथै माघ ७ गतेदेखि दुबै डोज खोप लगाएकाहरुलाई मात्र […]

सम्बन्धित सामग्री

कुवेतमा हुने दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

काठमाडौँ – एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ। नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन्। कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौँ। नेपाली दर्शकको उपस्थितीले […]

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।  कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौँ । नेपाली दर्शकको उपस्थितिले खेलाडीमा हौसला वृद्धि हुनेछ, अब्दुल्लाहले भने । नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ । कतारको द

दैलेख : जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेर मात्र मतगणना स्थलमा प्रवेश दिइने

दैलेख – दैलेखका ११ वटै पालिकाका मतगणना स्थलमा जाँड–रक्सी खाए/नखाएकाे जाँच गरेर मात्र प्रवेश दिइने भएको छ । दैलेखका सबै पालिकाका मतगणना स्थलमा एक/एक वटा 'ब्रेथलाइजर' प्रबन्ध गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । मतगणना स्थलमा होहल्ला र विवाद हुन नदिन 'ब्रेथलाइजर' प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ ।   'ब्रेथलाइजर' व्यवस्थापछि मतगणनाकाे सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सहज हुने दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भ...

नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने

काठमाडौं, १२ माघ । नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई रंगशाला प्रवेशगर्न दिइने भएको छ । जनवरी २९ र फेब्रुअरी १ मा हुने खेलमा दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ । सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ । दबै खेल त्रिपुरेश्वर […]

आहा राराको सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने

पोखरा (हाम्रो खेलकुद)– पोखरा रंगशालामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लबले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको स्वीकृति अनुसार कुल दर्शक क्षमताको एक तिहाई दर्शक राख्ने गरि सेमिफाइनल र फाइनलको टिकट विक्री गरिने जनाएको छ । १६ हजार दर्शक क्षमता रहेको भनिएको रंगशालामा […]

नेपाल र मोरिससबीचको खेल हेर्न दर्शकलाई प्रवेश दिइने

११ माघ, काठमाडौं । नेपाल र मोरिससबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशालामा दर्शकलाई प्रवेश दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालाको कुल क्षमताको एक तिहाइ क्षमतामा दर्शकलाई प्रवेश दिइनेछ । माघ १५ र १८ गते हुने खेल हेर्न भीआईपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट […]

महाधिवेशन प्रतिनिधिहरूलाई हल बाहिर निकालियो, 'स्क्रिनिङ' गरेर मात्र प्रवेश दिइने

बन्दशत्रको हलमा प्रवेश गरेका एमाले महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ । अब सबैलाई अनिवार्य स्क्रिनिङ गरेर मात्र भित्र पस्न दिने तयारी छ ।  असम्बन्धित मान्छे प्रवेश गरेको र प्रतिनिधिलाई दिइने सामग्री दिन बाँकी रहेकाले बन्दशत्रको हलबाट बाहिर निकालिएको बताइएको छ । त्यस्तै ​ताेकिएकाे कुर्सीभन्दा अन्यत्र बसेकाले पनि बाहिर निकालिएको एमालेका एक नेताले बताए । अब आयाेजक र विभित्र क्षेत्रबाट आएका प्रतिनिधिलाई ताेकिएकै स्थानमा राखिँदैछ । यसले बन्दशत्र थप पर धकेलिने भएको छ ।

एमाले महाधिवेशन: प्रतिनिधिको स्वास्थ्य परीक्षणपछि मात्र बन्दसत्रमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ।

अबदेखि द्धन्द्ध पीडितको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न दिइने

काठमाडौं, ८ कात्तिक । बेपत्ता छानबिन आयोगबाट जारी गरिएको द्धन्द्ध पीडितको परिचयपत्र देखाएर अब सिंहदरबारमा प्रवेश गर्न दिइने भएको छ । हिजो गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँड र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीबीच भएको छलफलपछि द्धन्द्ध परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति भएको हो । छलफलमा पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचयपत्र दिएका व्यक्तिहरुले […]

सवारी साधनलाई अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न दिइने

काठमाडौं, ३१ असार । सरकारले अत्यावश्यक काम विशेषले सवारी साधनलाई उपत्यका प्रवेश गर्न दिने भएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी उपत्यका प्रवेश गर्ने सवारी साधनलाई खुकुलो गर्ने निर्णय गरेको हो । निर्णय पछि जारी सुचनामा भनिएको छ, ‘अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवत […]