रुस बन्यो सबैभन्दा बढी प्रतिबन्धित देश

प्रतिबन्धहरूको वाचलिस्ट साइट कास्टलिम डट एआई अनुसार रुसले इरान र सिरियालाई पछि पार्दै विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाएको देश बनेको छ । साइटका अनुसार २२ फेब्रुअरी अघि रुसविरुद्ध २ हजार ७ सय ५४ प्रतिबन्ध लगाइएको थियो । बीबीसीका अनुसार आक्रमणपछिका दिनहरूमा थप २ हजार ७ सय ७८ प्रतिबन्धहरू लगाइएको थियो । हालसम्‍म कुल पाँच हजार […]

सम्बन्धित सामग्री

भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

नयाँ दिल्ली । भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् । जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको […] The post भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनलाई उछिनेर भारत बन्दैछ विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको  जनसंख्या ८ अर्ब हुनेछ । जनसंख्या बृद्धि अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको  राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ । तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ । आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक र

चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश

नयाँ दिल्ली– भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् । जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले […]

विश्वभरी सबैभन्दा धेरै सैन्य खर्च गर्ने पाँच देश

संसारभरी सैन्य खर्च पहिलो पटक दुई ट्रिलियन डलरभन्दा बढी पुगेको छ । यो जानकारी सिपरी अर्थात् स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले आफ्नो रिपोर्टमा दिएको छ । सन् २०२१ मा जुन पाँच देशले सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गरेका छन्, ती हुन् अमेरिका, चीन, भारत, बेलायत र रुस । सिपरीका अनुसार यी पाँच देशको सैन्य क्षेत्रमा खर्च पूरा विश्वको खर्चको ६२ प्रतिशत थियो ।सिपरीको रिपोर्ट अनुसार सन् २०२१ मा भारतको सैन्य खर्च ७६.६ अर्ब डलर थियो । सन् २०२० को तुलनामा यसमा ०.९ को बढोत्तरी थियो जबकी सन्

दक्षिण अफ्रिका संसारको सबैभन्दा धेरै असमानता भएको देश

दक्षिण अफ्रिका संसारको सबैभन्दा असमान देश भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । त्यहाँ १० प्रतिशत जनसङ्ख्यासँग ८० प्रतिशतभन्दा बढी सम्पत्तिको स्वामित्व रहेको पाइएको हो । "दक्षिण अफ्रिका विश्वको सबैभन्दा असमान देश हो, १६४ देशहरू मध्ये यो पहिलो स्थानमा छ,"   वाशिंगटनस्थित संस्थाले बुधबार दक्षिणी अफ्रिकामा असमानता नामक एक रिपोर्टमा भनेको छ । रंगभेदको अन्त्य भएको लगभग तीन दशकपछि दक्षिण अफ्रिकामा शिक्षा र श्रम बजारमा पार्ने प्रभावका कारण जातियता नै असमानताको प्रमुख चालक ब

संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बन्यो रुस : रिपोर्ट

रुस संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ ।निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि २,७५४ प्रतिबन्ध लागिसकेका थिए । यसबाहेक युक्रेनमाथि हमलापछि रुसमाथि २,७७८ प्रतिबन्ध लागेका छन् । यससँगै कूल संख्या ५ हजार ५३२ सम्म पुगेको छ ।हालसम्म शीर्ष स्थानमा रहने इरानमाथि कुल ३,६१६ प्रतिबन्ध लागेका छन् ।प्रतिबन्ध लगाउने देशमा अमेरिका सबैभन्दा अगाडि छ जसले २१ प्रतिशत प्रतिबन्ध लगाएको छ । त्यसपछि यूके र इयू स

रुस बन्यो सबैभन्दा बढी प्रतिबन्धित देश

प्रतिबन्धहरूको वाचलिस्ट साइट कास्टलिम डट एआई अनुसार रुसले इरान र सिरियालाई पछि पार्दै विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाएको देश बनेको छ । साइटका अनुसार २२ फेब्रुअरी अघि रुसविरुद्ध २ हजार ७ सय ५४ प्रतिबन्ध लगाइएको थियो । बीबीसीका अनुसार आक्रमणपछिका दिनहरूमा थप २ हजार ७ सय ७८ प्रतिबन्धहरू लगाइएको थियो । हालसम्‍म कुल पाँच हजार […]

यी हुन् विश्वका सबैभन्दा कञ्जुस १५ देश

काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको हालै ‘वर्ल्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको सबैभन्दा कञ्जुस देशमा क्रमशः जापान, पोर्चुगल, बेल्जियम, इटाली, दक्षिण कोरिया, मोरक्को,लेबनान, पाकिस्तान, फ्रान्स, लाटभिया, हङकङ,गाबोन, जोर्डन, ग्रिस र स्पेन रहेका छन्।

यी हुन् विश्वका सबैभन्दा बढी दानी १५ देश

काठमाडौं। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको हालै ‘वल्र्ड गिभिङ इन्डेक्स २०२१’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा विश्वका ११४ देशलाई समेटिएको छ। प्रतिवेदनको सूचीमा विश्वको सबैभन्दा बढी दानी देशलाई एक नम्बरमा र कञ्जुस देशलाई ११४औं स्थानमा राखिएको छ। प्रतिवेदनमा विश्वको सबैभन्दा दानी देशमा क्रमशः इन्डोनेसिया, केन्या, नाइजेरिया, म्यानमार, अष्ट्रेलिया,घाना, न्यूजल्याण्ड, युगाण्डा, कोसोभो, थाइल्याण्ड, ताजिकिस्तान, बहराइन, युएई,भारत र इथोपिया रहेका छन्।

नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेको पाँच देश

काठमाडौं।नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, अर्जेन्टिना, युएई र युक्रेनसँग रहेको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा भारतसँग ७ खर्ब ३६ अर्ब ३० करोड, चीनसँग १ खर्ब ८२ अर्ब २९ करोड,अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड, युएईसँग ३० अर्ब २२ करोड र युक्रेनसँग १३ अर्ब १५ करोड ५५ लाख रुपैयाँ व्यापार घाटा रहेको छ।