काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५४० संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमित ८४ हजार नजिक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडाैं : पछिल्लो २४ घण्टामा विभिन्न १७ जिल्लामा ३२ वटा आगलागीका घटना भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।यस्तै २० वटा पशु चौपाया क्षति भएका छन्। देशभरिमा भएका आगलागीका घटनाबाट अनुमानित २ करोड १५ लाख ८३ हजार ५०० रुपैंया बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।सार्वजनिक विवरण अनुसार सप्तरीको बोदेबरसाईन नगरपालिका १० अमरैया टोलका एक जनाको मृत्यु भएको हो।आगलागीमा परी रौतहट गौर नगरपालिका ४ गढवा
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५४० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १३ हजार १४५ जनामा गरिएको परीक्षणमा ३ हजार ५४० जना संक्रमित भेटिएका हुन्।त्यस्तै, विगत चार दिनको अवधिमा देशभर ३२ जना संक्रमितले ज्यान गुमाएका छन्। देशका विभिन्न जिल्लामा भएको संक्रमितहरूको मृत्युको चार दिनको तथ्यांकअनुसार यो संख्या आएको मन्त्रालयले जनाएको छ।आज ६ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छ। हाल देशभर ८३ हजार ९९९ जना संक्रिय संक्रमित रहेका
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ६४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ५ सय ६६ जनामा गरिएको परिक्षणमा २ सय ६४ जना संक्रमित थपिएका हुन्।आज २ जना संक्रमितको मृत्यु भएको छ। आज २ सय ६० जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै आज २ लाख ८३ हजार २ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ। हाल नेपालमा कोरोनाको कारण हुने मृत्युको दर १.५ रहेको छ। त्यस्तै, हाल देशभर कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।
काठमाडौं। आज देशभर २ हजार २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ रहेको छ। हाल नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ। अर्कातिर, आज थपिएका २ हजार ५४८ संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ३७८ (९ हजार ३३ पीसीआर र ३ हजार ३४५ एन्टिजेन) परीक्षणमा २ हजार १३७ जनामा पीसीआर पोजेटिभ र ४११ जनामा एन्टिजेन पोजेटिभ पुष्टि भएको हो। आज थपिएका संक्रमितसँगै हाल नेपालमा कुल ७ लाख ८३ हजार ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् । हाल देशमा संक्रमण निको हुने दर प्रतिशतको हिसाबमा ७५.८ रहेको छ । मन्त्रालयका अनुसार सं
काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशभर एक हजार ६१२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। योसँगै नेपालभित्र निको हुने कोरोना संक्रमितको संख्या दुई लाख ८३ हजार १९४ पुगेको छ। नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये हालसम्म तीन हजार ३२५ जनाको मृत्यु भइसकेको छ।
काठमाडौं। पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२५ पुगेको छ। नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये दुई लाख ८३ हजार ९९४ जना निको भइसकेका छन्।
काठमाडौं। बितेको २४ घण्टामा देशभर आगलागी, हावाहुरी र चट्याङबाट २ करोड २० लाख ८३ हजार ३०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो भएका ती घटनामा २ जनाको मृत्यु र १२ जना घाइते भएका छन्। चट्याङ र आगलागीमा परेर हिजो मात्रै ५२ चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।