केरुङ-काठमाडौं रेलमार्ग अध्ययनमा चिनियाँ टोलीले यसरी गर्दैछ काम

८ जेठ, काठमाडौं । चीनको केरुङदेखि काठमाडौंसम्म बन्ने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोलीले सोमबारबाट काम थालेको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट भदौ १५ भित्र ल्याउने लक्ष्य छ । सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट चिनियाँ प्राविधिकको टोलीले …

सम्बन्धित सामग्री

नौ वर्षमा केरुङ–काठमाडौं रेल, वार्षिक साढे २८ अर्ब लागत

काठमाडौं : सरकारले वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायका अनुसार सो रेलमार्गको कूल लागत दुई खर्ब ५७ अर्ब रुपैयाँ हुने देखिएको हो। सोही आधारमा रेलमार्ग निर्माणका ...

केरुङ-काठमाडौं रेल मार्ग : तीन खर्ब लागत अनुमान

नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन् । स्थलगत अध्ययन गरेको टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारको हातमा रहेको संकेत पनि गरेका छन् ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न तयार छौं : चीन

केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडौं आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले यहाँका सरकारी अधिकारीसँगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।