रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनी

केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको चिनियाँ टोली लुम्बिनी पुगेको छ। परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो। चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो। समय…

सम्बन्धित सामग्री

रेलमार्गको अध्ययन गर्दै चिनियाँ टोली

काठमाडौं : सरकारले सार्वजनिक सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग एक वर्षभित्र निर्माण सुरु गर्ने घोषणा गरेको छ। उक्त घोषणाको एक दिनपछि चीनले केरुङ–काठमाडौं रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन सुरु गरेको समाचारलाई दैनिक पत्रपत्रिकाहरुले महत्त्वका साथ प्रका...

रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा - Naya Patrika

रेलमार्गको सम्भावनाबारे अध्ययन गर्न उच्च प्राविधिकसहितको चिनियाँ टोली बिहीबार लुम्बिनी आएको छ । चीनको केरुङबाट काठमाडाैँ, पोखरादेखि लुम्बिनीसम्मको रेलमार्ग सम्भाव्यता अध्ययन गर्न टोली लुम्बिनी आइपुगेको हो । टोलीले मुग्लिनदेखि नवलपरासीको...पूरा पढ्नुहोस् »