लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा नेपाली मोडल अनिता

लन्डनको बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’ नेपाली मोडल अनिता लिम्बूले सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । सामाजिक सञ्जालमा उनको प्रतिभा देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गरेको थियो । आयोजकको आग्रहअनुसार उनले शो को अडिसनमा सहभागी हुँदै कार्यक्रममा भाग लिएकी थिइन् ।रियालिटी शो ‘आई टिभी टू’ च्यानलमार्फत प्रसारण भएको छ । ‘आई टिभी हब’ मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकि

सम्बन्धित सामग्री

बेलायती टिभी रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपालकी रुचि गुरुङको प्रवेश

काठमाडौं । बेलायतको चर्चित टेलिभिजन रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपाली मोडल तथा ब्युटिसियन रुचि गुरुङले प्रवेश पाएकी छन् । डेटिङसम्बन्धी यो कार्यक्रम त्यहाँको आईटीभी २ बाट प्रसारण हुने गर्छ । निर्माताले सोमबार सार्वजनिक गरेको सूचीमा गुरुङको नाम पनि उल्लेख छ । उक्त कार्यक्रममा जानुअघि आईटीभीसँग कुरा गर्दै गुरुङले भनिन्, ‘म अविवाहित छु र मायाको खोजीमा […]

‘सिक्रेट क्रस’मा मोडल अनिताको चर्चा

लन्डमा रहँदै आएकी नेपाली मोडल अनिता लिम्बुले चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागीता जनाउँदै दर्शकको मन जितेकी छिन् । यो शो आइ टीभी टूबाट प्रशारण हुँदै आएको छ । सामाजिक संजाल इन्स्टाग्राममा उनको कौशल देखेर …

नेपाली मोडल 'इन्डियाज नेक्स्ट टप मोडल'को सिजन ३ मा :: Pahilopost.com

काठमाडौं : नेपाली मोडल सबिता कार्की भारतीय फेशन रियालिटी शो 'इन्डियाज नेक्स्ट टप मोडल'मा सहभागी भएकी छन्। प्रतियोगिताको तेस्रो संस्करण शनिबारबाट सुरु भएको छ। काठमाडौं‌की २३ वर्षीय कार्की र्‍याम्प शो र म्यागजिन फोटो सुटका लागि निकै अगाडि छिन्। भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी

भारतीय रियालिटी शोमा नेपाली मोडल इशा

काठमाडौँ । भारतीय टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी शो 'स्प्लिटस्भिल्ला' मा नेपाली मोडल इशा खड्का चौधरी छनौट भएकी छन्।  विभिन्न…