नेपाली मोडल 'इन्डियाज नेक्स्ट टप मोडल'को सिजन ३ मा :: Pahilopost.com

काठमाडौं : नेपाली मोडल सबिता कार्की भारतीय फेशन रियालिटी शो 'इन्डियाज नेक्स्ट टप मोडल'मा सहभागी भएकी छन्। प्रतियोगिताको तेस्रो संस्करण शनिबारबाट सुरु भएको छ। काठमाडौं‌की २३ वर्षीय कार्की र्‍याम्प शो र म्यागजिन फोटो सुटका लागि निकै अगाडि छिन्। भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी