बेलायती टिभी रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपालकी रुचि गुरुङको प्रवेश

काठमाडौं । बेलायतको चर्चित टेलिभिजन रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपाली मोडल तथा ब्युटिसियन रुचि गुरुङले प्रवेश पाएकी छन् । डेटिङसम्बन्धी यो कार्यक्रम त्यहाँको आईटीभी २ बाट प्रसारण हुने गर्छ । निर्माताले सोमबार सार्वजनिक गरेको सूचीमा गुरुङको नाम पनि उल्लेख छ । उक्त कार्यक्रममा जानुअघि आईटीभीसँग कुरा गर्दै गुरुङले भनिन्, ‘म अविवाहित छु र मायाको खोजीमा […]

सम्बन्धित सामग्री

‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै

काठमाडौं । गायन सम्बन्धि विभिन्न रियालिटी शो हुँदै आएको बेला नेपालमा अब देउडा गायनको छुट्टै रियालिटी शो ‘डेउडा आइडल–२०८०’ हुने भएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै डेउडा आइडल–२०८० हुने जानकारी गराईएको हो । यो नेपालकै पहिलोपटक डेउडा विधाको रियलिटी गायन शो भएको कार्यक्रममा डेउडा सांस्कृतिक मञ्चका तर्फबाट जानकारी गराईयो । अग्रद देउडा गायक […] The post ‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ।...

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ।...

कविहरूका लागि रियालिटी शो ‘द पोइट आइडल’ हुँदै, कसरी दिने आवेदन ?

टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ।

नेपाल भित्रिए अमेरिकाको दुई रियालिटी शो

अमेरिकाको दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् । राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी दिइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् ।दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ । ‘मेरो डान्स कप युएसए’को निर

नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो

काठमाडौँ– अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी आयोजकले गराएका छन् । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’ को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने […]

गायन रियालिटी शो ‘सिंगर’ हुने, विजेतालाई २५ लाख नगदसहित कार

११ माघ, काठमाडौं । केही वर्षयता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दै गएको छ । त्यसमध्ये पनि गायन रियालिटी शो बढी छन् । यसैक्रममा ‘सिंगर : सोलफुल भ्वाइस’ नाममा अर्को गायन रियालिटी शो हुने भएको छ । डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिले यो रियालिटी शोको आयोजना गर्न लागेको हो । अहिले चलिरहेको ट्रेण्डभन्दा केही फरक […]

‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु

देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन सुरु रियालिटी शो सुरु भएको छ । लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो । ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए। जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन्।द ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी द

आदित्य नारायणले अर्को वर्षदेखि रियालिटी शो होस्ट नगर्ने

आदित्य नारायण झाले रियालिटी शो होस्ट नगर्ने भएका छन्। भारतीय रियालिटी शोमा  उद्घोषकको रूपमा ख्याति बनाएका झाले फेरि स्टेजमा होस्टका रुपमा आफू नदेखिने बताएका हुन्। उनले यो घोषणा छिट्टै गर्ने द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। हाल उनी गायन रियालिटी शो 'इन्डियन आइडल'को १२ ‌औँ सिजन होस्ट गर्दैछन्। हालसम्म…