भारतीय रियालिटी शोमा नेपाली मोडल इशा

काठमाडौँ । भारतीय टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी शो 'स्प्लिटस्भिल्ला' मा नेपाली मोडल इशा खड्का चौधरी छनौट भएकी छन्।  विभिन्न…

सम्बन्धित सामग्री

दिक्पाल कार्कीले भारतमा पाए ‘आइकोनिक नेपाली फेसन मोडल- फेसन वेभ अवार्ड’

नेपाली मोडल दिक्पाल कार्कीले भारतमा आइकोनिक नेपाली फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेका छन् । १३ बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय रहदै आएका कार्कीले शुक्रबार रात्ी भारतको दिल्लीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्राप्त गरेका हुन् । भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो । झण्डै दुईदर्जन चलचित्र र […]

संक्रमणकालीन न्यायको नेपाली मोडल कस्तो?

कतिपयले ‘नेपाली मोडल’लाई फगत घरेलु मामला ठानेका छन्। विगतका सबैखाले गम्भीर अपराध समेतलाई बिर्सिएर मेलमिलापबाट यसलाई टुंग्याउन सकिने भ्रम छरेका छन्, जुन सत्य होइन।...

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

काठमाडौं । मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ । हुन पनि प्रायः नेपालीहरू यी देशमा कामकै सिलसिलामा त्यहाँ पुग्ने गरेका छन् । खाडी मुलुक […]

नेपाली मोडल अञ्जली लामा अभिनित फिल्मको गीत ओस्कार अवार्डमा मनोनित

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले समेत अभिनय गरेको फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको छ । यो गीतमा लामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै देखिएकी छन् । नेपाली समयानुसार आगामी मंगलबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ । अभिनेत्री फर्नान्डिजले […]

रणवीर सिंहसँग नेपाली मोडल मुनाको सेल्फी

नेपाली अभिनेत्री तथा मोडल मुना गौचन बलिउड अभिनेता रणवीर सिंहसँग फिल्म खेल्ने भएकी छन् । बिहीबार रणवीरसँग सेल्फी खिचेको पोष्ट सार्वजनिक गर्दै छिट्टै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् । तर फिल्मको बिषयमा उनले केही पनि बताएकी छैनन् । रणवीर र मुना सेल्फीमा निक्कै खुसी देखिएका छन् । नेपालमा फिल्म ‘जालो’ बाट अभिनय करिअर सुरु गरेकी मुना पछिल्लो समय मोडलिङ र अभिनयका लागि मुम्बईमा बस्दै आएकी छन् ।अभिनयका लागि मुनाले आफू ज्याकलिन फर्नान्डिज र वरुण धवनबाट प्रभावित भएको बताउदै आएकी छन्

शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् : राष्ट्रसङ्घ

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उहाँकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र सङ्घका […]

‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो । नेपालका लागि संयुक्त राष्ट्र […]

'शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्'

संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्डसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौंमा भेटवार्ता गरेको छ ।

'शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्'

संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्डसहित अमेरिका, वेलायत, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधिमण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटका क्रममा उनीहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाएका छन् । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुको भनाइ थियो । साथै भेटमा उनीहरुले गम्भीर म

लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा नेपाली मोडल अनिता

लन्डनको बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’ नेपाली मोडल अनिता लिम्बूले सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । सामाजिक सञ्जालमा उनको प्रतिभा देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गरेको थियो । आयोजकको आग्रहअनुसार उनले शो को अडिसनमा सहभागी हुँदै कार्यक्रममा भाग लिएकी थिइन् ।रियालिटी शो ‘आई टिभी टू’ च्यानलमार्फत प्रसारण भएको छ । ‘आई टिभी हब’ मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकि