तनहुँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले रास्वपातिर लक्षित गर्दै भ्रष्टाचारमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। उनले भने, ‘यो देशको राजनीति सुधार्नुपर्छ । भ्रष्टाचार निमूल हुनुपर्छ तर आफूले खाएको अमृत र फलानो भ्रष्टाचार हो भन्ने दोहोरो मापदण्ड लागू हुन सक्दैन।’ तनहुँको पूर्कोटस्थित कालिका बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेसँग जोडिएको […]