जलवायु संकट रोक्ने सबै क्षेत्रगत प्रयास असफल : अध्ययन

जलवायु परिवर्तनको गम्भीर असर रोक्नका लागि गर्नुपर्ने प्रयासमा सबै क्षेत्रहरु असफल रहेको पछिल्लोपटक सार्वजनिक भएको विश्वव्यापी विश्लेषणात्मक अध्ययन प्रतिवेदनले जनाएको छ। हरेक पक्षमा तीव्र गतिको परिवर्तन चाहिने भए पनि त्यसअनुसार काम भने हुन नसकेको ‘स्टेट अफ क्लाइमेट एक्स २०२१’ प्रतिवेदनमा उल्लेख छ। पेरिस जलवायु सम्झौताले निर्धारण गरेअनुसार यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री […]