एमालेले टुंगो लगायो ३४ जना समानुपातिक सांसद, अटे एकनाथ ढकाल पनि

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ। निर्वाचन आयोगले दलहरुलाई शनिवार सम्म अन्तिम टुंगो लगाउन समयसीमा दिएकोमा एमालेको सचिवालयको बैठकले प्रतिनिधि सभाका समानुपातिक तर्फका ३४ सांसदको नाम टुंगो लगाएको छ। जसमा २२ महिला र १२ जना पुरुष छन्। एमालेले परिवार दलका नेता एकनाथ ढकाललाई पनि…

सम्बन्धित सामग्री

केपी ओली नेपाली राजनीतिका श्रीखण्ड हुन् : एकनाथ ढकाल

गोरखा, २५ कार्तिक । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली राजनीतिका श्रीखण्डको संज्ञा दिएका छन् । नेकपा ऐमाले गोरखा जिल्ला अध्यक्ष प्रेम बहादुर गुरूङको सभाअध्यक्षता आज (शुक्रबार) गोरखामा आयोजित चुनावी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनल प्रदेश नं १ झापा वाट एमाले अध्यक्ष […]

किन एक ठाउँमा आए केपी ओली, कमल थापा र एकनाथ ढकाल ?

चितवनको ठोरीमा राम मन्दिरको शिलान्यास गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्छ भन्ने माग राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र युनिफिकेशन चर्चसँग सम्बन्धित एकनाथ ढकाल अहिले एक ठाउँमा आएका छन् ।

एमाले समानुपातिक सूचीको प्राथमिकतामा एकनाथ ढकाल

२२ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको सूचीमा पूर्वमन्त्री एकनाथ ढकाललाई प्राथमिकतामा राखेको छ । प्रतिनिधिसभा तर्फ एमालेले बुझाएको समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन् । यो क्लस्टरको पहिलो नम्बरमा भने स्थायी कमिटी सदस्य रघुजी पन्त छन् । ढकाल दोस्रो नम्बरमा भएकाले समानुपातिक सांसद बन्ने लगभग पक्का जस्तै छ । २०७४ […]

युनिफिकेसन चर्चका प्रतिनिधि एमाले समानुपातिक सूचीको दोस्रो नम्बरमा

काठमाडौँ- ‘होली वाइन’का रुपमा नेपालमा चिनिने ‘युनिफिकेसन चर्च’का प्रतिनिधि एकनाथ ढकाल नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचीको खस आर्यतर्फ दोस्रो नम्बरमा परेका छन्। उनी रघुजी पन्तपछि खस आर्यतर्फको सूचीमा दोस्रो नम्बरमा परेका हुन्। पूर्वमन्त्रीसमेत रहेका ढकाल केही महिनाअघि एमालेमा प्रवेश गरेका थिए। उनीसँगै उनको सिफारिसमा पार्टीले रिपब्लिका मिडिया ग्रुपकी निर्देशक शोभा ज्ञवालीलाई पनि समानुपातिक सूचीमा सामेल […]

एकनाथ ढकाल एमालेको समानुपातिक सूचीमा

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा (एमाले)को समानुपातिक सूचीमा परेका छन् ।  आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उमेदवार सूचीमा ढकाल पनि अटाएका हुन् ।  एमाले स्रोतबाट बाह्रखरीलाई प्राप्त सूचीमा ढकालको नाम रहेको भेटिएको हो । एमालेले आयोगमा बुझाएको बन्दसूचीको १९ नम्बरमा ढकालको नाम रहेको छ । एमाले...

ओलीको गठबन्धनमा कमल थापा र एकनाथ ढकाल

काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेल गर्न थालेका छन् । कम्युनिस्ट पार्टीका नेता ओलीले हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएका कमल थापासँग तालमेल गरेका छन् । थापा विगतमा राजसंस्था पुनःस्थापनको पक्षमा थिए । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले राप्रपा नेपालको नेतृत्व लिएका छन् । थापा ओलीसँग तालमेल गर्दै […]

अध्यक्ष एकनाथ ढकाल र कम्बोडियाली उपसभामुखबीच भेट

न्होम पेन, कम्बोडिया, ४ पुस । मित्रराष्ट्र कम्बोडियाको बिशेष भ्रमण्मा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले कम्बोडियाली संसद्की उपसभामुख कून सुदरीसंग शिष्टाचार भेट गरेका छन् । विश्व शिखर सम्मेलनको बिशेष दुतसमेत रहेका ढकालले भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय शान्ति शुरक्षा तथा बहुपक्षीय साझेदारीका बिषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ। भ्रमणको क्रममा ढकालले […]

परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल

५ मंसिर, काठमाडौं । नेपाल परिवार दलका तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः एकनाथ ढकाललाई चयन गरेको छ । शनिबार सुरु महाधिवेशनले आइतबार ढकालको नेतृत्वमा १०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा चयन भएका छन् भने सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज […]

पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान

राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गर्दै आएको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमबार दिल्ली प्रस्थान गरेका छन् । भारतीय सांसदहरुको निमन्त्रणमा तीन दिने भारत भ्रमणमा निस्किएका ढकालले दिल्लीमा रहँदा भारतीय जनता पाटीका नेताहरु तथा सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भे...