काउन्सिल निर्वाचन : सदस्यका उम्मेदवार डा सन्दिपको जोड काउन्सिलको न्यायिक कार्यमा

चिकित्सकहरुलाई पनि कानुनको जानकारी हुनुपर्छ भनेर मैले चिकित्सा शिक्षा अध्ययनसँगै कानुन विषयमा पनि स्नातक गरेको छु। चिकित्सकमाथि प्रशासकको हेपाह प्रवृत्ति नहोस् भनेर मैले कानुन पनि जान्नुपर्छ भन्ने सोचले कानुन पढेको हुँ।

सम्बन्धित सामग्री

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

ढोरपाटन, २८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणपत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरुले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ । मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका […]

आगामी निर्वाचन : पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

ढोरपाटन- आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरूले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ ।  मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा […]

नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यकः राजेन्द्र बजगाई

काठमाडाैं । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको बताउनुभएकाे छ । उहाँले नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताउनुभएको हाे । आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको […]

उम्मेदवारको भ्रष्टाचारविरोधी एजेण्डा, सुशासन र सदाचारमा जोड

चुनावको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । सोही निर्वाचन क्षेत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित स्वतन्त्रबाट रञ्जु दर्शनालगायतको उम्मेदवारी रहेको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा रोचक भिडन्त हुने आँकलनका बीच सबै उम्मेदवारले आफ्नो चुनावी अभियानलाई गति दिएका हुन् । यहीबीच सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले भ्रष्टाचारविरोधी एजेण्डा अघि सारेका छन् । उनले सुशासन र सदाचारमा ज

प्रदेश १ का पाँच प्रभावशाली बागी उम्मेदवार, जसले नतिजा प्रभावित पार्न सक्छन्

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामको जोड घटाउ सुरु भइसकेको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन पार्टीहरुले गरेको आग्रह कतिपय नेताले स्वीकार गरेपनि कतिपयले फिर्ता गरेका गरेनन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय सीमामा कतिपय बागीले उम्मेदवारी फिर्ता नलिएपछि उनीहरुको उम्मेदवारी कायम भएको छ । प्रदेश १ मा पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिने कतिपय उम्मेदवारहरू बलियो

स्थानीय तहको निर्वाचन : आचारसंहिता पालना र निगरानीमा आयोगको जोड

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र ढंगले सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति तय गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिरहेको भने निगरानी चुस्त बनाउन मत गणनास्थस्थलमा अनिवार्य रूपमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) राख्नुपर्ने व्यवस्था गरेको छ ।    आयोगले ७५३ ओटै स्थानीय तहको मतगणना स्थलमा अवाञ्छित गतिविधि रोक्ने र विवाद कम गर्ने उद्देश्यले सीसीटीभी राख्न यस अघि नै निर्देशन दिइसकेको थियो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत यो उपयोगी हुनेछ । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो । मंगलवारसम्ममा सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसकेको बताइएको छ । त्यस्तै ५० पालिकाले आयोगको भीएमएस सिस्टमसँग जडान नहुने सीसीटीभी जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुनेगरी व्यवस्था गर्न भनिएको छ । त्यस्तो कार्य वैशाख २९ गतेसम्म पूर्णरूपमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।      आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्नेगरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने बताएका छन् । विगतको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनः मतदान समेत भएको थियो । निर्वाचनका लागि कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा १ लाख ४५ हजार १० उम्मेदवार छन् । रासस

सम्पदा संरक्षण र सांस्कृतिक सहर निर्माणमा जोड

स्थानीय तहको निर्वाचन आउँदो ३० गते हुँदै छ । ललितपुर महानगरपालिकामा पाँच वर्ष अगाडिको निर्वाचनमा एक लाख १२ हजार ९ सय २३ मतदातामध्ये ८७ हजार ४८ मत खसेको थियो । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर ललितपुर महानगरको मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी […]