कञ्चनपुर–२ ग्राउडजिरो : गठबन्धनले साउदलाई सहज, धामीलाई चुनौती

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा आसन्न मंसिर ४ को निर्वाचनको रौनक बढ्दो छ । स्वतन्त्र उम्मेदवार नरहेको यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस, एमालेसहित विभिन्न पार्टीका १० जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट एनपी साउद, एमालेबाट नरबहादुर धामी, राप्रपाबाट अशोकबहादुर सिंह, नेमकिपाबाट सिताराम राना...

सम्बन्धित सामग्री

गठबन्धनलाई ओलीको जवाफ : चुनौती स्वीकार छ, ठाउँ तोकेर बोलाए हुन्छ

२२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद […]

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

सरकार गठनका लागि सत्तारूढ गठबन्धनले बढी अग्रसरता देखाए पनि एमालेले समेत गुप्त ढंगले आफ्नो तयारी अघि बढाइरहेको छ।...

डोटीमा गठबन्धनका आलेलाई स्वतन्त्र खड्काको चुनौती, त्रिपक्षीय भिडन्त

धनगढी : डोटीमा पूर्वमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन्। डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन्। खड्का मैदानमा आएपछि सहजै जित्ने आशमा रहेका सत्ता गठबन्धनका उम्मेदवार आलेका लागि भारी पर्ने सम्भावना देखिएको छ।डोटीमा एकीकृत समाजवादीका नेता आलेलाई गठबन्धनले आफ्नो शसक्त उम्मेदवारका रुपमा खडा गरेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाका विश्वास पात्र मानिएका कांग्रेस सुदूरपश्चिमका स

‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’

म्याड्रिड- उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् । आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै […]

दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती: जेन्स स्टाल्टनवर्ग

एजेन्सी- उत्तर एटलाण्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन्। नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रुसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकाेमा जोड दिए। रुसी आक्रमणले युरोपको शान्ति भंग गरेको बताउँदै उनले शीतयुद्धपछि नाटोले पूर्वी युरोपमा भारीमात्रामा सेना र […]

‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् । आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि […]

सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गर्यो : योगेश भट्टराई

एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको जिकिर गरे । उनले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए । सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरूलाई चुनौती दिँदै स

गठबन्धनलाई ‘गलपासो’ : सत्ता टिकाउनु कि आफ्नो अडान?

काठमाडौं: सत्ता गठबन्धनलाई चुनौती छ- आउने चुनावसम्म गठबन्धन टिकाउन र सरकार चलाउन। त्यही चुनौती छिचोल्न गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाएको थियो। ‘साझा कार्यक्रम’मार्फत साझा धारणा बनाएर अघि बढने गठबन्धनको प्रयास सफल भने भएको छैन। एकातिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले डेढ महिनासम्म पूर्णता पाएको छैन भने अर्कोतिर विवादित विषयमा समेत गठबन्धन…