मुहार फेरिएको बागमती करिडोर (फोटोफिचर)

काठमाडौं र ललितपुरको सीमाना बनेर बगेको बागमती खोला किनार कुनै समय हिंड्नै नसकिने थियो । फोहोरका थुप्रा, पानी भरिएका सडकका खाल्डा अनि असुरक्षित लाग्ने ती करिडोरको मुहार अहिले फेरिएको छ...

सम्बन्धित सामग्री

एनसेलद्वारा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।    यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने छ र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू...

एनसेलद्वारा बागमती करिडोर सडक क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा बागमती कोरिडोर सडकको दुवैतर्फ किनारामा वृक्षारोपण गरेको छ । काठमाडौं उपत्यकालाई हरियाली शहर बनाउने उदेश्यका साथ ललितपुर महानगरपालिकासंँगको सहकार्यमा वडा नम्बर १ मा रहेको बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको एनसेलले जनाएको छ । यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुग्ने र कम्पनीको जलवायु […]

बागमती करिडोर मिचेर बनेका संरचनामा महानगरको डोजर

थापाथलीस्थित बागमती करिडोरमा बनेको अवैध संरचना महानगरले भत्काएको छ । साई आश्रम, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ओम शान्तिको भवन र धर्मशालामा महानगरले शुक्रबार डोजर लगाएको हो ।  विभिन्न धार्मिक तथा सामाजिक नामका संघ–संस्थाले...

बागमती करिडोर पार्कमा डोजर चल्दा सुकुमबासी बस्तीमा त्रास

काठमाडौंको थापाथलीस्थित बागमती करिडोर क्षेत्रमा बनेका अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलायो । जसका कारण सो क्षेत्र आसपासमा रहेको सुकुमबासी बस्तीका वासिन्दा त्रसित बनेका छन् ।

कालो पुलमुनि फेरि फस्यो गाडी

५ साउन, काठमाडौं । बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ । गाडीको आधा भाग पानीमा डुबेको छ । केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन् । यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ । सो सडकमा […]

ललितपुर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गरिने

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गर्ने भएको छ । यस्तै ललिपुर महानगरपालिकाले सुरक्षा चुनौती नभएका सरकारी, अर्धसरकारी कार्यालयका कम्पाउण्ड क्षेत्र पारदर्शी हुने गरी महानगरको डिजाइन मापदण्ड अनुसार ‘ट्रान्सपरेन्ट ग्रीन फेन्स’ नीतिलाई निरन्तरता दिने नीति तथा बजेटमा उल्लेख छ ।

पाँच महिनाभित्रै बागमती करिडोर हरियाली बनाइने

०७२ को भूकम्पले क्षतिग्रस्त २८ वटा ऐतिहासिक सम्पदाहरू बन्दै, नदी संरक्षण र सौन्दर्यकरणमा जोड  बागमती नदीसँग जोडिएका टेकु दोभान, कालमोचनघाट र तीनदेवल क्षेत्रका २८ वटा ऐतिहासिक सम्पदा र जीर्णोद्धार धमाधम भइरहेको...

निर्माण सम्पन्‍न नहुँदा फोहोरको डम्पिङ बन्यो बागमती करिडोर

काठमाडौँ : बागमती करिडोर सडकखण्ड निर्माणको काम करिब डेढ दशक अघिबाट सुरु भयो । 'छ' वर्षे कार्ययोजनासहितको करिडोर निर्माणको काम सुरु भए पनि अहिलेसम्म करिडोर निर्माण सम्पन्न हुन सकेको छैन । सुन्दरीजलेदेखि चोभारसम्म २४ किमी बागमती तीरमा सडक बन्यो तर राजधानी काठमाडौँकै मध्यभागमा रहेको मीनभवनको पुलदेखि माथिल्लो क्षे…