ललितपुर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गरिने

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी गर्ने भएको छ । यस्तै ललिपुर महानगरपालिकाले सुरक्षा चुनौती नभएका सरकारी, अर्धसरकारी कार्यालयका कम्पाउण्ड क्षेत्र पारदर्शी हुने गरी महानगरको डिजाइन मापदण्ड अनुसार ‘ट्रान्सपरेन्ट ग्रीन फेन्स’ नीतिलाई निरन्तरता दिने नीति तथा बजेटमा उल्लेख छ ।

सम्बन्धित सामग्री