ललितपुर महानगरपालिकाभित्रको जग्गा र बागमती करिडोर क्षेत्रभित्र पुनः नापजाँच गरिने

ललितपुर महानगरपालिकाभित्रको जग्गा तथा बागमती करिडोर क्षेत्र पुनः नाप जाँच गरिने भएको छ। जिल्ला नापी कार्यालयलाई उक्त नापीको दिनेगरी महानगरले नयाँ कार्यक्रम घोषणा गरेको हो। महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत...