काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।महानगरपालिकाका नगरप्रमुख बालेन शाहले छात्रवृत्ति उपलब्ध गराउन विद्यालयहरूलाई निर्देशन दिएका हुन्। ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधानअनुसार निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्तिअन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र