ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी पत्नीलाई घरमै गई दावी भुक्तानी गरेको छ ।
ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धनबहार जीवन योजनाअन्तर्गतको बीमालेख शुरू गरेकामा महर्जनको गत जेठ १मा कोरोना १९ को संक्रमणको कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको ब्यक्ती उनको पत्नी रजिसा महर्जनले यस बीमालेख अन्र्तगत दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिप...