सुर्खेत, पुस १९ । जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बिरेन्द्रनगर ३, सुर्खेत निवासी योगेश खत्रीको मृत्यु पश्चात निजको श्रीमती शान्ति कुमारी भण्डारी खत्रीलाई दावी रकम हस्तान्त्रण गरिएको हो । ५ बर्ष पहिले ५१ लाख १८ हजार वीमाङ्कको जीवन वीमा गराएका योगेशको केही समय पहिले अचानक […]