१५ असार, वीरगञ्ज । सडक यातायातको माध्यमबाट हुने व्यापारका लागि नेपाल र भारत दुवै तर्फ एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको चार वर्ष नाघिसकेको छ । अझ रेल लिंक समेत जोडिएको सिर्सिया सुख्खा बन्दरगाह त २०६१ सालदेखि नै सञ्चालनमा छ । तर दुवै भन्सार यार्डमा धुलोजन्य औद्योगिक कच्चा पदार्थ (डस्टी कार्गो) व्यवस्थापन गर्ने स्थल […]