न्यूरो उपचारका लागि सम्भाव्यता अध्ययन गर्न समिति

देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयास थाल्नुभएको छ । त्यसका लागि मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गर्नुभएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल स्थापनाका लागि अध्ययन समिति बनाएका छन्।

धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाण्डौ – धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको हो । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक रहेको समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनुभएको छ ।

हिन्दू विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ । हिन्दू विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पाँच सदस्यीय सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेका हुन् । डा. जगमान गुरुङको […]

बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

२२ फागुन, गलकोट । गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन । अहिले बागलुङ पर्यटन विकास समिति तथा पर्यटन अभियान्ताको पहलमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको हो […]

नेपालगञ्ज-दिल्ली उडान सम्भाव्यता खोज्दै समिति

काठमाडौँ : भारतीय शहरका पर्यटकलाई नेपालगञ्जमार्फत नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा ल्याउनका लागि बाँकेको नेपालगञ्जमा एक समिति गठन भएको छ । नाट्टा बाँके च्याप्टरको पहलमा मंगलबार कोल्टे भान्छाघरमा बसेको भेलाले नेपालगञ्ज उपमहानगरको संयोजकत्वमा नेपालगञ्ज–दिल्ली उडान सम्भाव्यता अध्ययन समिति गठन गरेको हो । समितिले भारतका दिल्ली, चण्डीगढ र देहरादुन शहरमा उडान भर्नका लागि आवश्यक पहल, सम्भाव्यता अध्ययन, […]

ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा स्थापना हुने : स्वास्थ्य खतिवडा

काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष […]

नेपाल–भारत पानी जहाज सञ्चालन सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौं : आगामी आर्थिक वर्षमा जलमार्गको सम्भाव्यता अध्ययन गरिसक्ने गरी सरकारले बिहीबार एक अध्ययन समिति बनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्व

हावाबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन

२७ माघ, खजुरा बाँके . खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इञ्जिनीयर रामबाबु यादवले बताए । खजुरामा पाँच महिनाअघि हावाको गति मापनका लागि …