सहुलियतमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाकाे तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहुलियतमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका हुन् । उनले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाईको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन […]

सम्बन्धित सामग्री

न्यूरो उपचारका लागि सम्भाव्यता अध्ययन गर्न समिति

देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयास थाल्नुभएको छ । त्यसका लागि मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गर्नुभएको छ ।

राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल स्थापनाका लागि अध्ययन समिति बनाएका छन्।

राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल स्थापनाका लागि अध्ययन समिति बनाएका छन्।

धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन

काठमाण्डौ – धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको हो । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक रहेको समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनुभएको छ ।

हिन्दू विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ । हिन्दू विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पाँच सदस्यीय सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेका हुन् । डा. जगमान गुरुङको […]

नेपालगञ्ज-दिल्ली उडान सम्भाव्यता खोज्दै समिति

काठमाडौँ : भारतीय शहरका पर्यटकलाई नेपालगञ्जमार्फत नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा ल्याउनका लागि बाँकेको नेपालगञ्जमा एक समिति गठन भएको छ । नाट्टा बाँके च्याप्टरको पहलमा मंगलबार कोल्टे भान्छाघरमा बसेको भेलाले नेपालगञ्ज उपमहानगरको संयोजकत्वमा नेपालगञ्ज–दिल्ली उडान सम्भाव्यता अध्ययन समिति गठन गरेको हो । समितिले भारतका दिल्ली, चण्डीगढ र देहरादुन शहरमा उडान भर्नका लागि आवश्यक पहल, सम्भाव्यता अध्ययन, […]

कागेश्वरी मनोहरालाई खेलकुदको सहर बनाइने

कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी (खेलकुद सहर) बनाउने उद्देश्यका साथ खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति गठन गरिएको छ ।

ज्येष्ठ नागरिक अस्पताल अर्को आर्थिक वर्षमा स्थापना हुने : स्वास्थ्य खतिवडा

काठमाडौँ, २८ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको बताएका छन् । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले अस्पताल स्थापनाका लागि समिति गठन गरेर सम्भाव्यता अध्ययन कार्य भइरहेको र अर्को वर्ष […]

उद्घाटन गर्ने अवसर नजुरेकी बीना पुगिन् मेलम्ची

मेलम्ची आयोजनाको परिकल्पना भएको ४६ वर्ष पुग्यो । यसको सम्भाव्यता अध्ययन भएको २७ वर्ष पुग्यो । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष भयो । त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकेन ।

नेपाल–भारत पानी जहाज सञ्चालन सम्भाव्यता अध्ययन समिति गठन

काठमाडौं : आगामी आर्थिक वर्षमा जलमार्गको सम्भाव्यता अध्ययन गरिसक्ने गरी सरकारले बिहीबार एक अध्ययन समिति बनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्व