२७ पुस, ललितपुर । ललितपुर महानगरपालिकाले एक सातामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्य लिएको छ । मंगलबारबाट बिहान १०ः३० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सुरु हुने छ । यो कार्यक्रम माघ २ गतेसम्म चल्ने छ । खोप कार्यक्रम शनिबार भने सन्चालन हुने छैन । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार […]