पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन वाटिकामा रहेको उनको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अशान्ति र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताएकी छन् ।
जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूह र मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँको शंकरापुर–३ जरसिंह पौवामा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै भण्डारीले अहिले मुलुकका नागरिकहरू धेरै सचेत भइसकेको ...
धनुषा – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदको विकास गर्न लगानी गर्न जरुरी रहेको बताएकी छन् । उनले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडी उत्पादन गर्न राज्यको लगानी कम भएको उल्लेख गरिन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आजदेखि सुरु भएको ‘प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की […]
१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा […]
शीतलनिवासबाट बाहिरिएपछि मदन भण्डारी फाउण्डेसनको ब्यानरमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्कने प्रष्ट संकेत दिएकी छन् ।
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केवल सुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकी छन्।मदन भण्डारी फाउन्डेशनद्वारा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज (बिहीबार) आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पर्याप्त परिवर्तनलाई सुधार र रुपान्तरणका सम्भावना बाँकी नै रहेकाले जनताका बीचमा गएर नै ती सम्भावनाको खोजी गर्दै जानुपर्नेमा जोड दिइन्। उनले जनताको जीवनमा सम्पूर्णरूपले परिवर्तन ल्याउने ‘
१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रान्ति अझै सम्पन्न भइनसकेको बताएकी छन् । मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा गरेको मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहमा पूर्वराष्ट्रपति भण्डारीले अहिले राजनीतिक संरचना मात्रै परिवर्तन भएको बताएकी छन् । ‘राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन, केबल शुरुवात भएको छ’ पूर्व […]
आज आठौँ चुरे दिवस मनाइँदै छ । विकास समिति गठन गरेर चुरेको संरक्षणमा पूर्वराष्ट्रपति रामवरण यादवको महत्वपूर्ण भूमिका छ । तर, चुरे संरक्षण कार्य प्रभावकारी नहुँदा उनी चिन्तित छन् ।