काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अशान्ति र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताएकी छन् ।
जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूह र मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँको शंकरापुर–३ जरसिंह पौवामा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै भण्डारीले अहिले मुलुकका नागरिकहरू धेरै सचेत भइसकेको ...